मोदी सुरक्षाको लागि जनकपुरमा "बल्याक क्याट कमाण्डो" 

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २७ बैशाख ।
भोली शुक्रवार २८ गते भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको आगमनलाई लिएर जनकपुरमा बल्याक क्याट कमाण्डो ( NSG- National Security Guard ) परिचालन गरिएको छ ।

 

मोदीको सुरक्षाका लागि भन्दै भारतीय ब्ल्याक क्याट कमाण्डो जनकपुरमा परिचालित गरिएको हो ।

शुक्रवार विहान ८ बजेसम्म जनकपुर आईपुग्ने कार्यक्रम तय भएअनुसार आगमनको २ दिन अघिदेखि नै जनकपुरमा विभिन्न ठाउँमा बल्याक क्याट कमाण्डो परिचालन गरिएको हो । 

 

सुरक्षाको दृष्टिकोणले अति कडा मानिएको बल्याक क्याट कमाण्डोले मोदीलाई कडा सुरक्षा दिइने छ । 

धार्मिक भ्रमण भनेर विश्वकै पावन भूमिले प्रसिद्ध जनकपुरधाममा माता जानकीको दर्शन पूजाको लागि मोदी जनकपुर आउन लागेका हुन् ।

 

मोदीको सुरक्षाको लागि प्रदेश सरकारले ७ हजार सुरक्षाकर्मी खटाउने भएको छ भने अहिले मात्र ३ दर्जनको सँख्यामा तैनाथ गरिएका बल्याक क्याट कमाण्डो शुक्रवार हुन लागेको मोदी भ्रमणका दिन थप सँख्यामा परिचालन गरिने छ । 

 

सुरक्षा खटाइने बल्याक क्याट कमाण्डोले जस्तोसुकै खतरालाई टाल्न सक्ने क्षमता निहित गरिएको हुन्छ । 

बल्याक क्याट कमाण्डोलाई भारतमा उच्च तहको सुरक्षा मानिएको हो । आतंकवाद सहित हमलालाई समेत रोक्न सक्ने तालिम प्रदान गरिएको हुन्छ । 

 

उच्च कोटीको आधुनिक हतियारले सुसज्ज्ति बल्याक क्याट कमाण्डो हेलिकप्टरबाटै पनि डोरीको सहायताले आफ्नो मिशनलाई अन्जाम दिने गर्छन् । 

कमाण्डोलाई मोदीसँगै समेत परिचालन गरिने छ । 

प्रतिकृया दिनुहोस

काठमाण्डौंबाट भागेको थुनुवा जनकपुरमा पक्राउ

न्यूज ब्यूरो | जनकपुरधाम, ८ जेठ । महानगरीय प्रहरी वृत कमलपोखरीको नियन्त्रणबाट भागेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् ।    लागु औषध मुद्दामा

यातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटे, ३ वटा टाँका लगाइयो !

न्यूज ब्यूरो | जनकपुरधाम, ७ जेठ । जनकपुर यातायात कार्यालयका कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरी घाईते बनाएको छ ।  घाईते हुनेमा महोत्तरी

जनकपुरको होस्टल काण्ड : मृतक छात्रको लास नजिकै भेटियो यस्तो कागज !

न्यूज ब्यूरो | जनकपुरधाम, ६ जेठ । जनकपुरको मिथिला मन्टेश्वरी स्कूलमा अध्ययनरत एक छात्रको रहस्यी मृत्यू भएपछि प्रहरी छानबिन तीव्र पारेका छन्

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक