• २०७५ भदौ ६ गते, बुधबार
०१:१२ pm

सिरहाको कर्जन्हामा युवकको हत्या


न्यूज ब्यूरो ||
सिरहा, २३ वैशाख ।
सिरहाको कर्जन्हा नगरपालिकामा हत्या भएको छ । 

 

शुक्रबार राति कर्जन्हा नगरपालिका ७ का ३८ वर्षिय मुसहरु भन्ने सोपिन्द्र यादवको हत्या भएको हो । रातभर घर नआएपछि विहान खोज्दा यादव मृत अवस्थामा फेला परेको परिवारजनले बताए । 

 

 

कर्जन्हा नगरपालिका ७ मा पर्ने मरेवामा सुत्ने घरभएपनि गोठ घर भन्दा एक किलोमिटर पश्चिममा रहेको थियो ।  शुक्रबार राति गाइभैसीलाई पराल लगाएर घर फर्किने क्रममा यादव माथि आक्रमणको आशंका गरिएको छ ।

यता प्रहरी विहानै देखि अनुसन्धानमा लागेको बताउछन् ।

resized image

न्युज ब्युरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ | मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम- २, कदमचोक |फोन नं. +97741-420085 | ईमेल ठेगाना - Trinews45@gmail.com

प्रतिकृया दिनुहोस