सलमान खान आउँदो जेठ १२ गते नेपाल आउने 

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो ||
एजेन्सी, २६ चैत्त ।
 बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ ।

 

 गत फागुनमा २६ मा आयोजना गर्ने भनिएको दबङ टुर स्थगित भएको उनको नेपाल कार्यक्रम जेठमा हुने भएको हो ।

 

मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२)  मा सलमानको दबङ टूर नामक काठमाडौं मा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।

 

सलमान खानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सनोन, मिट ब्रस, दिशा शाह, , मनिष पल र डान्सरहरु आउने पत्रमा उल्लेख छ ।

 

यसअघि फागुन २६ गतेको लागि काठमान्डौँको टुँडिखेल मैदानमा हुने भनिएको सलमान खानको कार्यक्रम माओवादी विप्लवको चेतावनीपछि रद्द गरिएको थियो । 

 

सलमान खान जेल गएपछि आयोजक समितिमा रुवावासी भएको थियो भने एक दिनमै जमानत भएपछि पुनः आउँदो जेठ १२ गते सलमान खानलाई नेपालको न्यौता परेको छ । 

प्रतिकृया दिनुहोस

"राम कसम" को रेकर्डिङग सम्पन्न, म्यूजिक भिडियोको छायाँकन हुँदै

न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ ।    केही वर्ष अघि रिलिज

'ए नेपालबाली छौरी हमरा दारु चाही' को चौतर्फी विरोध, नेपाली युवति उपर अपशब्द !

न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । मैथिली भोजपुरीमा निकालिएको एक गीतको अहिले चौतर्फी विरोध युवाहरुले गरेका छन् । मैथिली भोजपुरी भाषाको यो गीतमा

'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । महिला सशक्तिकरणकाे उद्देश्य बोकेर शुरु गरिएको प्रदेश २ स्तरीय मिस २०१८ अन्तर्गत सिरहाको लागि आज मिर्चैयामा

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने