NTC को मोबाईल फोन सेवा देशभरि नै अवरुद्ध 

२०७४ चैत ८ बिहीबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
काठमाडौँ, ८ चैत्त ।
 सरकारी सेवा प्रदायक नेपाल टेलिकमको मोबाइल फोन सेवा देशैभर अवरुद्ध भएको छ । बिहीबार बिहान सात बजे पछाडिबाट देशैभरीको मोबाइल सेवा ठप्प भएको हो । नेपाल टेलिकमको नेट्वर्कबाट फोन नलाग्ने तथा एसएमएस पनि नजाने समस्या देखिएको छ ।

 

फोन अवरुद्ध भएको बारेमा नेपाल टेलिकमका अधिकारीहरुसँग पनि सम्पर्क हुन सकेको छैन । एनटिसीको सिस्टममा बारम्बार यस्तो समस्या देखिँदै आएको छ ।

 

एनटिसीको प्रिपेड र पोस्टपेड दुवै सेवा अवरद्ध हुँदा निजी सेवा प्रदायक एनसेलको फोन भने सुचारु छ । एनटिसीमा देखिएको समस्याको समेत पहिचान हुन सकेको छैन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७४ चैत ८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus