• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:३४ pm

हाम्रो बारेमा

सबै

नेपालको प्रदेश नं. २ जनकपुरबाट श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. मिडिया हाउसद्धारा सँचालिक “न्यूज ब्यूरो” डिजिटल अनलाईन पत्रिका हो । तराई मधेस र प्रदेश नं. २ को डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाईन सँचार माध्यमको रुपमा स्थापित सँचार जगतमा क्रान्ती थप्दै युग र प्रविधिसँगै दुनियाँ डिजिटलाईज भईरहदाँ न्यूज ब्यूरो अनलाईनले पाठकवर्गमा सत्य खवर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।